एकतामा आएकालाई समेट्न रास्वपामा ४ पदाधिकारी थप्ने निर्णय - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकताको भावलाई सम्बोधन गर्न ४ पदाधिकारी थप्ने निर्णय गरेको छ । रास्वपाले पदाधिकारीमा उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ जना थप्ने निर्णय गरेको हो । प्रवक्ता मनिष झाका अनुसार पार्टी एकीकरण एवं विस्तारको क्रममा यसअघि गरेको सम्झौता कार्यान्वयनका लागि विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी […]