हिमाली भेगमा गहुँ काट्ने सिजन सुरु - annapurnapost.com
Source: anna
गोरखा : गोरखाको हिमाली भेगको प्रमुख बाली गहुँ भित्र्याउने सिजन सुरु भएको छ । स्थानीय धावा छिरिङ लामाका अनुसार गाउँलेले पुज्दै आएका गुम्बाको गहुँ भित्र्याएर सिजनको सुरुवात गरिएको हो । बुधबार पहिलो दिन लामागाउँस्थित चुमगुम्बाको जग्गाको गहुँ भित्र्याइएको हो । ‘दुई दिनअघि गाउँलेहरूको सभा बस्यो । त्यहाँ लाप्राङ लामाले दिन जुराउनु भयो’, उनले भने, ‘…