अस्थायी तथा करार सेवा सम्झौता रद्द - www.prasashan.com
Source: pras
सर्लाही । अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूका सम्झौता रद्द गरिएको छ । मलंगवा नगरपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूका सम्झौता रद्द गरेको हो । नगरपालिकाले असोज १२ गते आइतबारदेखि लागू हुने गरी उक्त निर्णयसम्बन्धी सूचना सार्वजनिक गरेको हो। संघीय सरकारको निर्णय तथा परिपत्रको आधारमा अस्थायी र करार सेवाका सम्झौता रद्द गरिएको नगरपालिकाले जनाएको […]