तम्घास-बुर्तिबाङ १३२ केभी प्रसारण लाइन परीक्षण आजदेखि - ekantipur.com
Source: kant
सर्वसाधारणलाई प्रसारण लाइनका टावरमा नचढ्न, तार वा संरचना नछुन तथा घरेलु जनावरलाई त्यहाँ नछोड्न प्राधिकरणले आग्रह गरेको छ ।