Redirecting...

गोठमा झुण्डिएकी महिलाको उद्धार - pradeskhabar.com

गोठमा झुण्डिएकी महिलाको उद्धार - pradeskhabar.com
Source: pkbr

झापाः झापाको गौरादह नगरपालिका–५ बालुबथानमा एक महिला गोठमा झुण्डिएको अवस्थामा फेला परेकी छन्। गजुरमान लावतीकी ५० वर्षीया श्रीमती मालती लावती आफू बस्दै आएको गोठको बाँसको बलोमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएकी हुन् । उनलाई