सपना बोकेर गोवा पुगेका झापाका सविन नाइटक्लबमै अस्ताए - pradeskhabar.com
Source: pkbr
भद्रपुर । “छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौँ जस्तो छ, फेरि टीका पनि लगाएका छौँ ?” फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ