नयाँ तीज गीत ‘तीजका गीत कस्ता हुन्थे सुन’ सार्वजनिक, लक्ष्मी मल्लको आवाजमा - www.osnepal.com
Source: osnp
काठमाडौं — हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरी नयाँ तीज गीत ‘तीजका गीत कस्ता हुन्थे सुन’ सार्वजनिक गरिएको छ। गीतलाई गायिका लक्ष्मी मल्लले आवाज दिएकी छन् भने शब्द सिर्जना श्रीकृष्ण बम मल्लको रहेको छ। गीत शंकर बीसीको निर्देशनमा निर्माण गरिएको हो। भिडियोमा वरिष्ठ कलाकार मिथिला शर्मा, करिश्मा ढकाल, मेलिना शाह र एरोना मल्लको […] The post नयाँ तीज गीत ‘तीजका गीत कस्ता हुन्थे सुन’ सार्वजनिक, लक्ष्मी मल्लको आवाजमा appeared first on OSNepal.