बीपी राजमार्ग बनाउन कम्तीमा एक हप्ता लाग्ने - nepalbahas.com
Source: nepb
२० असोज, रामेछाप । लगातारको वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गमा क्षति पु¥याएको छ । बाढीको कारण बीपी राजमार्ग ठप्प भएको छ । खोलामा ठुलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको ठाउँ उकासेर रोशी खोला किनारमा बनाएको सडक अधिकांश ठाउँमा बगाएको नेपालथोकबाट राज मैनालीले जानकारी दिए । गत वर्ष पनि रोशी खोला र सुनकोशी नदीमा …