Redirecting...

अधिकारी र भण्डारीलाई आज अदालत उपस्थित गराइँदै - www.drishtinews.com

अधिकारी र भण्डारीलाई आज अदालत उपस्थित गराइँदै - www.drishtinews.com
Source: dist

काठमाडौं । नलिनचोकस्थित हेलिपोर्ट निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई आज विशेष अदालतमा उपस्थित गराइँदै छ । सम्झौताबमोजिम विस्तृत अध्ययन प्रतिवेदन पेसै नगरी र अन्य प्रक्रिया पनि पूरा नगरी हेलिपोर्ट निर्माण गरेको अभियोगमा बुधबारदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका उनीहरूलाई आज अदालत […]