घुस मुद्धामा प्रतिकुल बकपत्र गरेको आरोपमा मुद्धा दायर - www.drishtinews.com
Source: dist
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार शाहको मुद्धामा प्रतिकुल बकपत्र गरेको आरोपमा जसोधा कुमारीविरुद्ध मुद्धा दायर भएको छ । अख्तियारले शुरुमा दिएको बयानको प्रतिकुल हुने गरी बकपत्र दिएको आरोपमा कल्याणपुरकै जसोधाविरुद्ध एक लाखको बिगो माग गरी विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको हो । अख्तियारले न्ग्स […]