Redirecting...

कांग्रेसमा मूल्य, मान्यता र निष्ठाको पुनर्निर्माण आवश्यक : कांग्रेस नेता कोइराला - nepalbahas.com

कांग्रेसमा मूल्य, मान्यता र निष्ठाको पुनर्निर्माण आवश्यक : कांग्रेस नेता कोइराला - nepalbahas.com
Source: nepb

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताबीचको मिलनबिन्दु आफू भएको बताएका छन्। लामो समयदेखि पार्टीभित्र तथा बाहिरका विभिन्न फोरममार्फत युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने आवाज उठाउँदै आए पनि त्यसको सुनुवाइ नभएकाले हालको परिस्थिति निर्माण भएको उनको भनाइ छ। उनले कोभिड महामारीकै समयदेखि युवाका लाग…