नेता तथा अगुवा समाजप्रति समर्पित भएर लाग्नुपर्नेमा सञ्चार मन्त्री खरेलको जोड - www.prasashan.com
Source: pras
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेता तथा अगुवाहरू सकारात्मक कामका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्नेमा जोड दिएका छन् । ललितपुरको सातदोबाटोस्थित ओमशान्ति भवनको भ्रमण गर्दै मन्त्री खरेलले अरूका लागि केही गर्छु भनेर शक्ति र सत्तामा रहेका व्यक्ति, नेता वा समाजका अग्रणीले जनताप्रति समर्पित भएर त्याग गर्नुपर्ने भनाइ राखेका हुन्। ‘हामी भगवान् जस्तो […]