‘राष्ट्रिय रेसम सम्मेलन’ हुँदै - www.onlinekhabar.com
Source: onkh
२१ पुस, काठमाडौं । रेसम उद्योगलाई दिगो राष्ट्रिय उद्योगका रूपमा पुनर्स्थापना गर्ने लक्ष्यसाथ ‘राष्ट्रिय रेसम सम्मेलन’ हुने भएको छ । ह्यान्डलुम फ्याब्रिक मेकर्स अफ नेपाल र रेसम विकास केन्द्रको सहकार्यमा सम्मेलन हुने भएको हो । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी २६ पुसमा काठमाडौंमा रेसम सम्मेलन आयोजना गर्ने घोषणा गरिएको हो । सम्मेलनमा सरकार, निजी…