जेन्जीलाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खतरा छ : डा. शेखर कोइराला - www.makalukhabar.com
Source: mkkb
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खतरा रहेको बताएका छन् ।