खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन क्षेत्र विस्तार - www.sidhakura.com
Source: dhku
कुनै पनि उत्पादनको परीक्षण गरी प्रत्यायन प्रमाणपत्र प्राप्त गरेपछि त्यसलाई विश्वले मान्यता दिने विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए । परीक्षण गरेपछि प्रत्यायन प्रमाणपत्र प्राप्त गर्न तीनदेखि चार वर्ष लाग्ने उनले बताए ।