आदर्श कपको २६ औँ संस्करण माघ ९ देखि - gorkhapatraonline.com
Source: gork
माधवप्रसाद बरालमाछापुच्छ्रे (कास्की), माघ ३ गते । २६ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता आगमी माघ ९ गतेदेखि पोखरामा सुरु हुने भएको छ । आदर्श युवा क्लबको आयोजनामा पोखरा –२९ भण्ड...