Redirecting...

तेहरानमा पानीको सङ्कट - www.drishtinews.com

तेहरानमा पानीको सङ्कट - www.drishtinews.com
Source: dist

तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले पानीको खपत नरोकिए केही महिनाभित्रै राजधानी तेहरानमा रहेका बाँधहरू सुक्न सक्ने चेतावनी दिएका छन् । ‘यदि तेहरानमा हामीले स्थितिलाई व्यवस्थापन गर्न सकेनौँ, तेहरानबासीले हामीलाई सहयोग गरेनन् र हामी उपभोग नियन्त्रण गर्न असफल भयौँ भने हाम्रो बाँधमा कुनै पानी बाँकी रहनेछैन,’पेजेस्कियानले उत्तर-पश्चिमी शहर जान्जानको भ्रमणको क्रममा भने । राष्ट्रपतिले फारसी […]