Redirecting...

बर्दियामा बाघको आक्रमणमा १ जनाको मृत्यु - ekantipur.com

बर्दियामा बाघको आक्रमणमा १ जनाको मृत्यु - ekantipur.com
Source: kant

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । घाँस काट्न गएकी महिला बेलुकी घर नफर्केपछि खोजी गर्दा शव फेला परेको निकुञ्जले जनाएको छ ।