Redirecting...

पुल्चोक क्याम्पसमा ‘एरोकनेक्सन’ द्वारा एभिएसन ओरिएन्टेसन कार्यक्रम सम्पन्न - www.ukeraa.com

पुल्चोक क्याम्पसमा ‘एरोकनेक्सन’ द्वारा एभिएसन ओरिएन्टेसन कार्यक्रम सम्पन्न - www.ukeraa.com
Source: uker

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई)मा आधारित एभिएसन मटेरियल सोलुसन कम्पनी ‘एरोकनेक्सन’ले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा एभिएसन अफ्टरमार्केट ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ। एरोस्पेस तथा मेकानिकल इन्जिनियरिङका ५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा एभिएसन अफ्टरमार्केट उद्योग र विश्वव्यापी करिय…