जम्मू-कश्मिरको कुलगाममा भारतीय सेनाको ‘अखल अपरेशन’, तीन आतंकवादी मारिए - lokaantar.com
Source: loka
पहलगाम आक्रमणपछि भारतीय सेनाले आतंकवाद नष्ट गर्न चलाएको ‘अखल अपरेशन’मा तीन जना आतंकवादी मारिएका छन् । सुरक्षाकर्मीहरूले विगत १०० दिनमा १२ जना मोस्ट वान्टेड आतंकवादीलाई मारिसकेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २८ जुलाईमा ‘महादेव अपरेशन’मा लश्कर-ए-तैयबाका तीन आतंकवादी मारिए, जसमा पहलगाम आक्रमणको मास्टरमाइन्ड मूसा पनि थिए । त्य...