Redirecting...

बाढीपहिरोमा हालसम्म ५२ जनाको मृत्यु, उद्धार कार्य जारी - www.kathmandupati.com

बाढीपहिरोमा हालसम्म ५२ जनाको मृत्यु, उद्धार कार्य जारी - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले मध्याह्न १२ बजेसम्मको विवरणअनुसार बाढीपहिरोमा परी ५२ जनाको निधन भएको जानकारी दिएका छन् । मंगलबार अविरल वर्षाबाट भएको विपद्का घटना एवं खोज, उद्धार तथा राहत सम्बन्धी पत्रकार सम्मेलनमा उनले हालसम्म पहिरोमा परी ३९ जना, बाढीमा ११ जना र चट्याङबाट २ […]