Redirecting...

अब घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य हुँदैन : प्रधानमन्त्री कार्की - nepallive.com

अब घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य हुँदैन : प्रधानमन्त्री कार्की - nepallive.com
Source: nliv

उनले भनिन्, ‘जेनजी आन्दोलनको पृष्ठभूमिमा केही उच्छृङ्खल समूहहरूले राज्यविहीनताको फाइदा उठाउँदै उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति हामीलाई अस्वीकार्य छ। उक्त घटनापछि मर्माहत भएको निजी क्षेत्रलाई जेनजी आन्दोलनमा घाइते युवाहरूलाई झैँ तत्काल राहत, सहयोग पुर्‍याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकार कुनै कसर बाँकी राख्ने छैन भन्ने म पुनः विश्वास दिलाउन चाहन्छु।’