Redirecting...

सीएफ मोटोले सीएफ २५० एड्भेन्चर मोटरसाइकल नेपालमा बिक्री सुरु गर्ने - www.ajakoartha.com

सीएफ मोटोले सीएफ २५० एड्भेन्चर मोटरसाइकल नेपालमा बिक्री सुरु गर्ने - www.ajakoartha.com
Source: arth

काठमाडौं- सीएफ मोटोको नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक हुने भएको छ । सीएफ मोटोको डबल पर्पस मोटरसाइकल डुअल २५० अंग्रेजी नयाँ वर्षको अवसरमा बिक्री थाल्न लागिएको हो । कम्पनीले नेपालको विभिन्न स्थानमा डुअल २५० को