बैंकमा ११ खर्ब बढी पैसा थुप्रियो, सरकारले लगानीको वातावरण बनाउनुपर्छ : चन्द्र ढकाल - everestheadlines.com
Source: evhd
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ जेनजी आन्दोलन भए पनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका