धान भित्र्याउन व्यस्त भक्तपुरका किसान (तस्बिर) - annapurnapost.com
Source: anna
भक्तपुर : भक्तपुरका किसानहरू अहिले धान सुकाएर भित्र्याउने काममा व्यस्त देखिएका छन्। निरन्तर वर्षा र आकाशमा घाम नलाग्दा धान सुकाउन कठिनाइ भएको किसानको भनाइ छ। भक्तपुरका किसान बिहानदेखि बेलुकीसम्मै खेतमा धान काट्न र भित्र्याउन व्यस्त छन्। मौसम क्रमश: सुध्रिएसँगै किसानहरू खेतबाट काटिएको धान सुकाउँदै भण्डारण गर्ने तयारीमा जुटिरहेका छन्। भक्तपुरका टोलटोलमा अहिले धान सुकाउँ…