११ शाखा अधिकृतसहित १८ प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित) - www.prasashan.com
Source: pras
काठमाडौँ । ११ शाखा अधिकृतसहित १८ प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय तथा स्थानीय तहमा कार्यरत शाखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो ।