अपहरण र जबरजस्ती करणीको अभियोगमा २ जना पक्राउ - nepalkhabar.com
Source: nkkb
अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अभियोगमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पहरीले मंगलबार घटनामा संलग्न रहेका बहुदरमाई नगरपालिका-२, सिसियारी निवासी ४० वर्षीय महमद र रौतहट निवासी २१ वर्षीय अफताब अन्सारीलाई वीरगञ्ज महानगरपालिका-१५, प्रतिमा चोकबाट पक्राउ गरेको हो। उनीहरूलाई अदालतको आदेशअनुसार ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी क...