मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना - www.onlinekhabar.com
Source: onkh
१८ साउन, काठमाडौं । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत तनहुँको आँबुखैरेनीस्थित ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हो । तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार दुर्घटनामा परेका ५ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । प्रहरीका अनुसार घाइते हुनेमा गोरखाको शहीद लखन…