Redirecting...

‘परालको आगो’बाट जितु बाहिरिए लगत्तै सौगात मल्लको इन्ट्री - www.ukeraa.com

‘परालको आगो’बाट जितु बाहिरिए लगत्तै सौगात मल्लको इन्ट्री - www.ukeraa.com
Source: uker

काठमाडौं : अभिनेता जितु नेपालले फिल्म ‘परालको आगो’बाट बाहिरिएको घोषणा गरेको भोलिपल्टै निर्माण पक्षले उनको ठाउँमा अभिनेता सौगात मल्ललाई अनुबन्ध गरेको छ। केही दिनदेखिको अड्कलबाजी र चर्चालाई सत्य सावित गर्दै जितुले बिहीबार आफू फिल्मबाट अलग भएको जानकारी दिएका थिए भने शुक्रबार निर्माताले सौगातको इन्ट्री भएको पोस्टर सार्वजनिक गरेका छन्। बिहीबार एक भिडिय…