प्रिमियरले वर्ल्ड स्कलर्स कप २०२६मा रच्यो इतिहास : ७ सयभन्दा बढी पदक र १८ ट्रफी जित्दै च्याम्पियन - arthadabali.com
Source: ARDB
काठमाडौँ / प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप २०२६ काठमाडौँ क्षेत्रीय प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यस प्रतियोगितामा प्रिमियरले एकैपटक सबैभन्दा ठूलो