Redirecting...

पहिरोले सालको रुख टहरामा ढल्यो, च्यापिएर दुई जनाको मृत्यु, तीन जना घाइते - www.ukeraa.com

पहिरोले सालको रुख टहरामा ढल्यो, च्यापिएर दुई जनाको मृत्यु, तीन जना घाइते - www.ukeraa.com
Source: uker

सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१ बस्तीपुरमा रुखले किच्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आज दिउँसो अविरल वर्षासँगै आएको पहिरोले सालको रुख टहरामा खसेको थियो।  घटनामा टहरामा ओत लागेका नौ वर्षीय सार्की थिङ र १६ वर्षीय शान्ता गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए। …