कांग्रेस उम्मेदवार सिफारिस : समय घर्कियो, दुई दर्जन क्षेत्रले पठाएनन् नाम - www.onlinekhabar.com
Source: onkh
केन्द्रले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरूबाट आकांक्षीको नाम केन्द्रमा बुझाउन समय तोके पनि विभिन्न जिल्लाका दुई दर्जन क्षेत्रबाट नाम सिफारिस भएको छैन ।