अमेरिका–रुस तनाव : कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलर पुग्न सक्ने - pradeskhabar.com
Source: pkbr
काठमाडौं । संयुक्त राज्य अमेरिका र रूसबीचको तनावका कारण आगामी महिनाहरूमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । रूसले विश्वव्यापी तेल आपूर्ति शृङ्खलामा बाधा पु¥याउने खतरा रहेको तेल बजारले