राष्ट्रपति पौडेलद्वारा जनै पूर्णिमा र रक्षाबन्धनको शुभकामना - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, साउन २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जनै पूर्णिमा, ऋषितर्पणी एवम् रक्षाबन्धनको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको...