ज्योती विकास बैंकका कर्मचारीमाथि कार्यस्थलमै हातपात - www.lokpath.com
Source: LKPT
काठमाडौं । ज्योती विकास बैंकका कर्मचारीमाथि हातपात भएको छ । गत मंसिर २५ गते सप्तरीमा ऋण असुलीका लागि गएका बैंकका कर्मचारीमाथि ऋणीले हातपात गर्नेदेखि कालोमासो दल्ने समेतका हर्कत गरेका हुन् । बैंकका २ कर्मचारी कर्जा असुलीका लागि सम्बन्धित ठाउँमा जाँदा ऋणसहितका व्यक्तिहरुले अमानवीय व्यवहार गरेका हुन् । ऋणको किस्ता नियमित नभएको भन्दै कर्मचारीहरुले निरन्तर ऋणीहरुलाई […]