Redirecting...

सुनिल लम्साल रास्वपाको महामन्त्रीमा मनोनित, भूपदेव सहमहामन्त्री, सस्मित सहप्रवक्ता - www.sidhakura.com

सुनिल लम्साल रास्वपाको महामन्त्रीमा मनोनित, भूपदेव सहमहामन्त्री, सस्मित सहप्रवक्ता - www.sidhakura.com
Source: dhku

अब रास्वपामा दुई जना महामन्त्री बनेका छन् । यसअघि नै कविन्द्र बुर्लाकोट महामन्त्रीका रुपमा थिए । त्यस्तै बालेन समूहबाटै भूपदेव शाह सहमहामन्त्री मनोनीत भएका छन् । अब रास्वपामा सहमहामन्त्री पनि २ जना भएका छन् ।