राजनीतिमा नैतिक मूल्य - gorkhapatraonline.com
Source: gork
राजनीति र लोकतन्त्र एकअर्काका परिपूरक हुन । खुला राजनीतिमा मात्र लोकतन्त्र सम्भव हुने हुनाले राजनीतिक पार्टीको संस्थागत विकास हुनु लोकतन्त्रको सुदृढीकरण हुनु हो । राजनीतिक पार्टीमा...