एमाले अध्यक्ष ओलीको स्थानहद फुकुवा - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद हटाउने फुकुवा गरेको छ। आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाण्डु उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको हो। आयोगले घटनाहरूको अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका कामकारबाहीबारे सोधपुछ र आवश्यक बुझ्ने कार्य सम्पन्न गरिसकेको पनि जनाएको छ। सोधपुछको […]