Redirecting...

फिफा वरीयतामा नेपालले १३ स्थान सुधार गर्दै ८७ औं स्थानमा - aarthiknews.com

फिफा वरीयतामा नेपालले १३ स्थान सुधार गर्दै ८७ औं स्थानमा - aarthiknews.com
Source: aaab

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा १३ स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वाेच निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान सुधार गर्दै ८७ औं स्थानमा पुगेको हो। नेपाल यसअघि १००औं स्थानमा थियो ।  यो नेपाली महिला फुटबल इतिहासकै सर्वश्रेष्ठ वरीयता हो । यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको कीर्तिमान थियो । गत ज…