रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु - www.lokpath.com
Source: LKPT
काठमाडौं । रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ । शनिवार साँझ साँढे ६ बजे चट्याङ पर्दा कटहरियाका दुई किशोरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीका अनुसार शनिवार साँझ साँढे ६ बजे चट्याङ पर्दा रौतहटको कटहरिया नगरपालिका २ हथिहाईका वर्ष १७ का शेहराज लहडी र वर्ष १६ […]