Redirecting...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट - www.onlinekhabar.com

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट - www.onlinekhabar.com
Source: onkh

मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको आकलन रहेको बताए । गतवर्ष जिल्लामा तीन लाख ३९ हजार तीन दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टन उत्पादन भएको उहाँले जानकारी दिए।