राइट टू रिजेक्टको व्यवस्था नभएको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा, सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी - ekantipur.com
Source: kant
निर्वाचनमा उम्मेदवारलाई ‘राइट टू रिजेक्ट’को व्यवस्था गर्नु भनी सर्वोच्च अदालतले दुई पटक दिएको आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।