दलीय पुनर्संरचना कांग्रेसबाट सुरुवात भएकोमा भट्टराईले प्रशंसा - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराईले राजनीतिक दलहरूले समयअनुसार आफूलाई पुनर्संरचनामा लैजानुपर्ने र त्यसको सुरुवात नेपाली कांग्रेसले गरेको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र उनको टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन्। उनले पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचनाको सुरुवात नेपाली कांग्रेसबाट […]