रुकुमपूर्वबाट प्रचण्डले भने– नयाँ ऊर्जासहित अघि बढ्ने छौं - www.onlinekhabar.com
Source: onkh
१ फागुन, रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प लिएको बताएका छन् । १० वर्षे सशस्त्र युद्ध सुरु गरेको रुकुम पूर्वबाट शुभकामना सन्देश दिँदै प्रचण्डले नयाँ ऊर्जासहित अघि बढ्ने बताएका छन् । तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको…