Redirecting...

कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो - www.makalukhabar.com

कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो - www.makalukhabar.com
Source: mkkb

मालपोल कार्यालयका निमित्त प्रमुख जगत रोकायाका अनुसार साबिकमा अंशबन्डा कर रु ३० लाखसम्मको थैली अङ्क जिरो दशमलव दुई प्रतिशत, रु ३० लाखदेखि दुई करोडसम्मको थैली अङ्कमा जिरो दशमलव तीन प्रतिशत र रु दुई करोडभन्दा माथिको थैली अङ्कमा जिरो दशमलव पाँच प्रतिशत राजस्व तोकिएको थियो ।