गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गर्दै जेन–जी युनाइटेडद्वारा अर्थमन्त्रीलाई ज्ञापनपत्र - np.ictframe.com
Source: ictf
जेन–जी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ। आइतबार बिहान अर्थमन्त्रालयमा जेन–जी युनाइटेडका संयोजक जनक परियार ले उक्त ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐनको व्यवस्था उल्लंघन गर्दै तत्कालीन सरकारले स्वार्थ समूहको डिजाईनमा डा. पौडेललाई गभर्नर नियुक्त गरेको आरोप लगाइएको छ। साथै, गभर्नर […] The post गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गर्दै जेन–जी युनाइटेडद्वारा अर्थमन्त्रीलाई ज्ञापनपत्र appeared first on ICT Frame.