अण्डाको मूल्य घट्यो - www.makalukhabar.com
Source: mkkb
चितवन । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी भोलिदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट ९० घटाएको हो । फार्ममा ठूलो अण्डा ५६५ प्रतिक्रेट (३० वटाको) पुगेको अण्डाको मूल्य घटेर ४७५ मा झरेको हो । यस्तै, मिडियम अण्डाको प्रतिक्रेट ५५० बाट ४६० मा झरेको सङ्घले जनाएको छ […] The post अण्डाको मूल्य घट्यो appeared first on Makalu Khabar : makalukhabar.com.