एशिया कप: नेपाल श्रीलंकासँग पराजित - ukaalo.com
Source: uklo
काठमाडौँ– एसीसी यू१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ। दुबईको द सेभेन्स रंगशाला भएको खेलमा नेपालले श्रीलंकालाई जितका लागि ८३ रनको लक्ष्य दिएको थियो। श्रीलंकाले १४.५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। त्यसअघि टस हार