Redirecting...

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु - www.onlinekhabar.com

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु - www.onlinekhabar.com
Source: onkh

१६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरू भएको छ । बैठक केहीबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । आजबाट सुरु बैठक ३ दिनसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही र आन्तरिक पार्टी जीवनको बारेमा ब्रिफिङ गर्ने छन् । बैठकले…