Redirecting...

एमाले महाधिवेशनः आज बन्दसत्र सुरु हुँदै, पार्टीको नयाँ नेतृत्व चयन गरिने - aarthiknews.com

एमाले महाधिवेशनः आज बन्दसत्र सुरु हुँदै, पार्टीको नयाँ नेतृत्व चयन गरिने - aarthiknews.com
Source: aaab

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि आज (आइतबार) बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने छ ।बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ । देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष ,…